site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अस्ट्रेलियामा दुईजनाभन्दा बढी जम्मा हुन नपाइने
Ghorahi CementGhorahi Cement

मलबर्न । अस्ट्रेलियामा दुईजनाभन्दा बढी मानिस जम्मा हुन नपाइने भएको छ । नोभेल कोरोना भाइरसको संक्रमण रोक्‍ने पहलस्वरुप अस्ट्रेलिया सरकारले दुईजनाभन्दा बढी मानिस जम्मा हुन नपाउने प्रावधान लागु गरेको हो । 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सार्वजनिक स्थल तथा अन्य क्षेत्रमा दुईजनाभन्दा बढी मानिस जम्मा नहुन निर्देशन दिएका छन् । यसअघि अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले १० जनाभन्दा बढी मानिस जम्मा नहुन निर्देशन जारी गरेका थिए ।

Agni Group

सम्पूर्ण सार्वजनिक स्थलहरु, खेलमैदान र स्कट पार्कहरु बन्द गरिएका छन् । 

प्रधानमन्त्री मोरिसनले भनेका छन्, "सम्पूर्ण नागरिकलाई अत्यावश्यक सामग्री खरिद गर्नबाहेक घरमै बस्‍न आग्रह गर्दछु । त्यसैगरी ७० वर्षभन्दा माथि उमेर भएका नागरिकलाई प्रधानमन्त्री मोरिसनले घरबाहिर ननिस्किन र सेल्फ-आइसोलेसनमा बस्‍न सुझाव दिएका छन् । 

Global Ime bank

आइतबार विभिन्‍न मुलुकबाट आएका १६ सय मानिसहरुलाई क्‍वारेन्टाइनमा पठाइएको समेत मोरिसनले जानकारी दिएका छन् । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC