विशेष
काठमाडौं । कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८५१ जनाको मृत्यु भएको छ ।
६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन् । अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन् ।
सबैभन्दा बढी इटलीमा १० हजारजनाको मृत्यु भएको छ ।
इटलीमा अहिले पनि ९० हजार बढी संक्रमित छन् । अमेरिकामा पनि कोरोना संक्रमितको संख्या एकलाख बढी रहेको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६ ०७:०८
प्रतिक्रिया दिनुहोस्