site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
  जनचेतना जगाउन नयाँ तरिका : 'कोरोना हेल्मेट'
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा नोभेल कोरोना भाइरससम्बन्धी जनचेतना जगाउन नयाँ तरिका अपनाइएको छ । 

ट्राफिक प्रहरीले कोरोना भाइरससम्बन्धी सडकमा हिँडिरहेका मानिसहरुलाई जनचेतना जगाउन नयाँ तरिका अपनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनअघि भारतमा सडकमा हिँडिरहेका मानिसहरुलाई प्रहरीले कुटेको र मुर्गा बनाएका भिडियोहरु भाइरल भएका थिए । तर, हाल प्रहरीले कोरोना भाइरससम्बन्धी जनचेतना जगाउन कोरोनाजस्तो देखिने गरी हेल्मेट सजाएर कोरोनाको संक्रमणसम्बन्धी जानकारी गराउन थालेका छन् । 

ट्राफिक प्रहरीले कोरोना भाइरसको संक्रमण बढिरहेकोले यसरी सडकमा नहिँडन सुझाइएको छ । 

Global Ime bank

चेन्‍नईमा एकजना ट्राफिक प्रहरी राजेश बाबुले भने, "हामीले मानिसहरुलाई कुट्‍ने र गाली गर्नेभन्दा पनि उनीहरुलाई कोरोना कस्तो हुन्छ र यो कसरी फैलाउँछ भन्‍ने बुझाउन कोरोनाजस्तो देखिने हेल्मेट बनाएर सम्झाइरहेका छौं ।"

उनले यस्तो किसिमको हेल्मेट लगाएका उनीहरुमा डर पैदा हुने बताए । 

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ९१८ पुगेको छ भने १९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । -रोयटर्स 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC