site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फेसबुक लाइभमा आज दोस्रो नाटक ‘राजेन्द्रलक्ष्मी’
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’को दोस्रो दिन आज ‘राजेन्द्रलक्ष्मी’ देखाइँदै छ । चैत ११ गतेदेखि लकडाउनमा बसिरहेका दर्शकलाई क्वारेन्टाइनमै मनोरञ्जन प्रदान गर्न यो नाटक महोत्सवको आयोजना गरिएको हो । 

शुक्रबार मार्च २७ गते विश्व रङ्गमञ्च दिवसको अवसर पारेर महोत्सवको आयोजन गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

जसमा आयोजक थिएटरमलको फेसबुकपेजबाट हिजोदेखि हरेक दिन साँझ ५ बजे फेसबुक लाइभ गर्दै नाटक देखाउन थालिएको हो । 

आज दोस्रो दिन एस्थेटिक डान्स स्टुडियोको प्रस्तुतीमा नम्रता केसीको परिकल्पना र निर्देशनमा तयार नाटक ‘राजेन्द्रलक्ष्मी’ प्रस्तुत गरिँदैछ ।

Global Ime bank

क्वारेन्टाइन नाटक महोत्सव थिएटर मल–कीर्तिपुर रङ्मञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले संयुतmरुपमा आयोजना गरेको हो । 

पहिलो दिन दर्सकको राम्रो प्रतिक्रिया र साथग पाएकोमा आगमी दिनको लागि पनि थप उत्साह र हौसला मिलेको आयोजक टिमले बताएका छन् ।

यो महोत्सव अन्तर्गत हरेक दिन साँझ ५ बजे थिएटर मलको फेसबुक पेज www.b.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ ।
कम्तिमा एक साता देखि अनिश्चितकालसम्म जारी रहने यस महोत्सवमा हरेक दिन फरक एकएक वटा नाटक लाइभ स्ट्रिमिङ गरिनेछ ।

साथै नाटक महोत्सव र नाटकबारे सोही पेजमार्फत अन्तरक्रिया पनि निरन्तर हुने आयोजकले जानकारी दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC