site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पोग्बा युनाइटेडका लागि ठीक छन् : जोनाथन 
Sarbottam CementSarbottam Cement

एजेन्सी । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड हाल क्लबका मिडफिल्डर पाउल पोग्बासँगको सम्झौता अन्त्य गर्ने सोचमा छन् । 

त्यसका लागि युनाइटेडले पोग्बाको मूल्य पनि तोकिसकेको छ । युनाइटेडलाई हाल क्लबमा एउटा फिनिसर र एउटा स्कोररको खाँचो छ । त्यसैले युनाइटेड पोग्बालाई बेचेर नयाँ खेलाडी अनुबन्धन गर्ने योजनामा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, पोग्बा हाल युनाइटेडका मुख्य खेलाडी हुन् । उनले खेलेका हरेक खेलामा क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्ने कुरामा कमी भने राखेका छ्रैनन् । एकातर्फ क्लबले उनलाई महत्त्वपूर्ण खेलाडीका रूपमा हेरेको छ भने अर्काेतर्फ बेच्न खोजिरहेको छ । 

पोग्बाबारे युनाइटेडका पूर्वमिडफिल्डर जोनाथन ग्रिनिङले भने युनाइटेडका लागि अहिले उनी आवश्यकता भएको बताएका छन् । साथै उनले पोग्बालाई युनाइटेडले बेच्न नहुने पनि सुझाएका छन् ।

Global Ime bank

“युनाइटेडले बर्नान्डो फर्नान्डेस र पोग्बालाई सँगै मैदानमा उतार्नुपर्छ । उनीहरूको खेल हेर्ने हो भने पोग्बा माथिल्लो स्तरका खेलाडी हुन् । फर्नान्डेसलाई क्लबमा राखेर पोग्बालाई हटाउन ठीक हुँदैन,” जोनाथनले ग्रान्ड नेसनलसँगको कुराकानीमा भने । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC