site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाबाट अमेरिकामा एकैदिनमा ४०२ जनाको मृत्यु 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा एकैदिन ४०२ जना नोभेल कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिका पछिल्लो समय कोरोना इपिसेन्टर बनेको छ । 

हालसम्म अमेरिकामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । यसअघिको २४ घण्टाको अवधिमा २५३ कोरोना संक्रमितको मृत्यु भएको थियो । अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण फैलिइसकेको छ । 

अमेरिकाको पनि न्युयोर्क बढी प्रभावित भएको छ ।  अमेरिकाको न्यूयोर्क सिटीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २६ हजार ६ सय ९७ पुगेको छ । न्यूयोर्क सिटीभित्रमात्र ५ हजार २५० जना अस्पतालमा भर्ना गरिएका छन् भने १ हजार १ सय ७५ जनालाई आईसीयूमा राखेर उपचार थालिएको छ । -सीएनएन
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC