site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बेलायतका स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण 
Ghorahi CementGhorahi Cement

लन्डन । बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककलाई पनि नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको पुष्टि गरिएको छ । 

उनलाई शुक्रबार कोरोना भाइरसको संक्रमण भएको ट्विटरमार्फत जानकारी गराएका हुन् । उनले आफूलाई सामान्य लक्षणहरु देखिएको जाँच गराउँदा कोरोना पोजेटिभ पुष्टि भएपछि घरमै सेल्फ-आइसोलेसनमारहेको जानकारी गराएका छन् । 

Agni Group

करिब दुई घण्टा अघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको जोन्सनले ट्विटरमार्फत जानकारी गराएका थिए । 

यसअघि बेलायती राजकुमार चार्ल्सलाई पनि नोभेल कोरोना भाइरस भएको पुष्टि गरिएको थियो । 

Global Ime bank

बेलायतमा हालसम्म १४ हजार ५७९ कोरोना संक्रमित देखिएका छन् भने ७५९ को मृत्यु भएको छ । - रोयटर्स 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC