site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 बेलायतको दरबारले भन्‍यो - महारानीको अवस्था ठिक छ 
Ghorahi CementGhorahi Cement

लन्डन । बेलायती महारानीको स्वास्थ्य अवस्था ठिक रहेको बकिङ्‌हम प्यालेसले जनाएको छ । बकिङ्हम प्यालेसले शुक्रबार प्रधानमन्त्री जोन्सनलाई पनि नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि एक सूचना सार्वजनिक गर्दै महारानीको अवस्थाबारे जानकारी गराइएकोहो । 

"महारानी र प्रधानमन्त्री जोन्सनबीच ११ मार्च, २०२० मा भेट भएको थियो । उनको कल्याणको लागि उपयुक्त सुझावहरु लिएका थिए," दरबारबाट सार्वजनिक गरिएको सूचनामा भनिएको छ ।

Agni Group

यसअघि बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण देखसएको थियो । महारानी एलिजवेथ द्वितियाका जेठा छोरा चार्ल्स अहिले सेल्फ-आइसोलेसनमा छन् । 

चार्ल्स र महारानीबीच १२ मार्च, २०२० मा भेट भएको थियो । - सीएनएन

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC