site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसी राष्ट्रपति पुटिनका प्रशासनिक कर्मचारीलाई कोरोना संक्रमण 
Sarbottam CementSarbottam Cement

मस्को । रुसी राष्ट्रपति भलाद्‍मिर पुटिनका प्रशासिन कर्मचारीलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको राष्ट्रपति कार्यालय क्रेम्लिनले पुष्टि गरेको छ । 

राष्ट्रपतिका प्रेस सल्लाहकार डिमित्री पेस्कोभलाई उदृत गर्दै रुसी सञ्‍चारमाध्यमले ६७ वर्षीय राष्ट्रपति पुटिनले सामान्यरुपमा काम गरिरहेको उल्लेख गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

रुसमा कोरोना संक्रमणमा शुक्रबार अहिलेसम्मकै उच्च वृद्धि भएको हो । पछिल्लो २४ घण्टामा रुसमा कोरोना संक्रमित १९६ जना थपिएको बताइएको छ । 

हालसम्म रुसमा एक हजार ३६ कोरोना संक्रमित देखिएका छन् भने तीन जनाको मृत्यु भएको छ । 

Global Ime bank

चीनसँग २६ सय माइल लामो सीमा जोडिएको रुसले चीनमा कोरोना प्रकोप देखिएदेखि नै चीनसँगको सिमानाका बन्द गरेको थियो । हाल चीनले सम्पूर्ण उडानहरुसमेत रद्द गरेको छ । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC