site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा अप्रिल १४ सम्म आन्तरिक उडान बन्द 
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारतमा आन्तरिक उडान अप्रिल १४ सम्म रद्द गरिएका छन् । भारतको नागरिक उड्‌यनका महानिर्देशनालयले शुक्रबार आन्तरिक उडान रद्दको समयसीमा बढाएका हुन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेल कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्‍ने पहलस्वरुप २१ दिनको राष्ट्रिय लकडाउन घोषणा गरेसँगै नागरिक उडड्‍यनले यस्तो निर्णय गरेको हो । 

Agni Group

नागरिक उडड्यन महानिर्देशनालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु अप्रिल १४ को बेलुका ६:३० बजेसम्म बन्द रहने घोषणा गरेको थियो । यो प्रावधान सरकारले स्वीकृत गरेका उडान र कार्गोमा भने लागु नहुने बताइएको छ । 

शुक्रबारसम्म भारतमा कोरोना संक्रमितको संख्या ७२४ पुगेको छ भने मृत्यु हुनेको संख्या करिब २० पुगेको छ । भारतमा हालसम्म कोरोनाको उपचार गरेर ६६ जनालाई घर फर्काइएको छ । -एएनआई

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC