site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोरोना संक्रमितको उपचार्थ ‘बाहुबली’ का अभिनेताको ४ करोड सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

‘बाहुबली’ का चर्चित अभिनेता प्रभासले कोरोना संक्रमितको उचारका लागि ठूलो रकम सहयोग गरेका छन् । उनले प्रधानमन्त्री र मुख्यमन्त्री राहत कोषमा भारतीय ४ करोड (नेपाली ६ कारोड ४ लाख) सहयोग गर्ने घोषणा गरेका छन् ।

अभिनेता प्रभासले २६ मार्चमा यो घोषणा गरेका हुन् । उनले ३ करोड प्रधानमन्त्री राहत कोष र बाँकी १ करोडमध्ये ५०–५० लाख आन्ध्र प्रदेश र तेलंगाना राज्यका मुख्यमन्त्री राहत कोषमा दिने घोषणा गरेका हुन् ।
उनी जर्जियाबाट फर्किएपश्चात् सेल्फ आइसोलेसनमा बसेर सरकारको लकडाउन निर्णयलाई साथ दिइरहेका छन् ।

अभिनेता प्रभासका साथै अभिनेता पवन कल्याणले पनि २ करोड (नेपाली रुपैयाँ ३ करोड २ लाख) सहयोग गर्ने घोषणा गरिसकेका छन् । (नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC