site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना संक्रमितको फोक्सोमा अधिक क्षति भएको भिडियो सार्वजनिक
Sarbottam CementSarbottam Cement

न्युयोर्क । नोभेल कोरोना भाइरसको संक्रमणले मानिसको फोक्सोमा अधिक क्षति भएको भिडियो सार्वजनिक भएको छ । कोरोना संक्रमण पुष्टि हुनुभन्दा केही दिनअघिसम्म लक्षण नदेखिएका ५९ वर्षीय एक व्यक्तिको फोक्समा कोरोना भाइरसले अधिक क्षति पुर्‍याएको भिडियो सार्वजनिक भएको हो । 

अहिले उनको फोक्सले राम्रोसँग काम गर्न छोडेको वाशिङ्‌टन डीसीस्थित जर्ज वाशिङ्‌टन विश्वविद्यालय अस्पतालका थोरासिक सर्जरी प्रमुअ डा. केथ कोर्टम्यानले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अस्पतालले संक्रमित बिरामीको फोक्समा अधिक क्षति पुर्‍याएको भिडियो सार्वजनिक गरेको हो । 

"यो ७०-८० वर्ष पुरानो इम्युनोसप्रेस्ड भएको मधुमेहको बिरामी होइन," मोर्टम्यानले भने, "उनलाई उच्‍च रक्तचापबाहेक अन्य कुनै समस्या थिएन । उनी आफ्नो बारेमा मात्र सोच्‍ने मानिस हुन्....। यदि हामीले ३६०भिआर तस्बिरलाई दोहोर्‍यौं भने त्यो एक सातापछि हुने अवस्था हो । संक्रमणको अवस्था थप नाजुक बन्‍नसक्ने जोखिम अधिक छ ।"

Global Ime bank

भिडियोमा देखाइएको पहेँलो भाग फोक्सो जलेको अवस्थामा छ । फोक्सोको दुबै भाग सुख्खा हुँदै गएका छन् । भिडियोमा संक्रमण निकै तीव्र र आक्रामक दरमा फैलिरहेको देख्‍न सकिन्छ ।  - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC