site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बालबालिलाई एन्जिलिनाको १२ करोड सहयोग
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वमा २०० देश कोरोनाको चपेटामा परेका छन् । संक्रमित हरेक देशमा सरकारले यसबाट आफ्नो देशका जनतालाई धेरै क्षति नहोस् भन्ने तयारीमा जुटिरहेका छन् ।

हरेक देशलाई उनका देशका सेलिब्रेटीहरूले पनि साथ दिँदै छन् । जसमा हालै चर्चित हलिउड अभिनेत्री एन्जिलिना जोलीको नाम पनि आएको छ । उनले गरिब बालबालिकाको सहयोगार्थ एक एनजिओलाई एक मिलियन डलर अर्थात् १२ करोड ११ लाख २४ हजार सहयोग गरेकी छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

खबरका अनुसार जोलीले ‘नो किड हंग्री’ नामक संस्थालाई उक्त सहयोग प्रदान गरेकी हुन् । जसले स्कुलमा दिइने पोषणयुक्त खानेकुरामा निर्भर रहेका बालबालिकाका लागि काम गरिरहेको छ ।

जोलीले भनेकी छिन, “यो रकम स्कुलमा खुवाइने पोषणयुक्त भोजनमा मात्रै निर्भर रहेका बालबालिकाको पोषणयुक्त भोजनमा नै खर्च गरियोस् ।” एन्जिलिनाका साथै रिहाना, शन मेन्डिज, रायन रेनल्ड्स र ब्लेक लाइभलीजस्ता चर्चित हलिउड कलाकारहरूले पनि महामारीको मारमा परेकाहरूको स्वास्थ्यका लागि सहयोग गरिसकेका छन् । (नवभारत टाइम्स)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC