site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जेलमा रहेका हार्वी वाइनस्टिनमा कोरोना पोजेटिभ
Sarbottam CementSarbottam Cement

काठमाडौं । यौनशोषण र बलात्कारको मुद्दामा जेलमा रहेका हलिउड निर्माता हार्वी वाइनस्टिन कोरोना संक्रमित भएका छन् ।

न्युयोर्क राज्य सुधार अधिकारी र प्रहरी हितकारी संघका अध्यक्ष माइकल पावरका अनुसार उनी अहिले जेलभित्र आइसोलेसनमा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी गत महिना मात्रै यौनशोषण र बलात्कारको मुद्दामा २३ वर्षको जेल सजायमा परेका हुन् ।

६८ वर्षका वाइनस्टिनमा आइताबार परिक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो । 

Global Ime bank

गत बुधबारमात्रै उनलाई न्यु योर्क सिटी जेलबाट बुफालो जेलमा सारीएको थियो । योभन्दा अघि रिकर्स आइल्यान्ड जेलमा रहेका उनमा छातिमा समस्या देखिएपछि म्यानहट्टन अस्पतालमा उपचारको लागि राखिएको थियो ।

कोरोना भाइरसका कारण मृत्युदर बढेसँगै अमेरिकाको ठूलाठूला सहर अहिले ‘लकडाउन’ गरिएको छ । तथ्यांकका अनुसार अमेरिकामा भाइरसका कारण ४०० बढि व्यक्तिको मृत्यु भइसकेको छ भने ३३ हजार भन्दा धेरै व्यक्तिहरु संक्रमित भइसकेका छन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC