site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाबाट स्पेनमा चार हजारको मृत्यु 
Sarbottam CementSarbottam Cement

मड्रिड । स्पेनमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ८९ पुगेको छ । विश्वमा इटालीपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या स्पेनमा धेरै पुगेको हो । 

स्पेनी स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत स्पेनमा ५६ हजार १८८ पुगेको जनाइएको छ ।  पछिल्लो २४ घण्टामा स्पेनमा ६५५ को मृत्यु भएको हो । यसअघि बुधबारअघिको २४ घण्टाको अवधिमा ७३८ जनाको मृत्यु भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट चीनभर तीन हजार २९१ पुगेको जोन हप्किन्स विश्‍वविद्यालयको तथ्यांकले जनाएको छ । मार्च १३ देखि स्पेनमा राष्ट्रिय आपतकाल र लकडाउन घोषणा गरिएको छ । स्पेनका उच्च स्वास्थ्य अधिकारीले मृत्यु हुनेको संख्या स्पेनमा अझै बढ्नसक्ने बताएका छन् । 

यसअघि १५ दिनका लागि लकडाउन घोषणा गरिएक पनि प्रधानमन्त्री पेड्रो सान्चेज्‌ले आइतबार राष्ट्रिय आपतकाल थप १४ दिन बढाउने बताएका थिए । स्पेनका उपप्रधानमन्त्री कारमेन काल्भोलाई पनि कोरोना पोजेटिभ पुष्टि गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको थियो । उनी हाल अस्पतालमा क्‍वारेन्टाइनमा राखिएको अवस्था सुधार हुँदै गएको बताइएको छ । 

Global Ime bank

स्पेनी स्वास्थ्य मन्त्री साल्भाडोर इलाले सरका चीनबाट ४६७ मिलियन डलर बराबरको मास्क, टेस्ट किट, ग्लभ्‍स र रेस्पाइरेटर खरिद गर्न सहमत भएको बताएका छन् । - सीएनएन 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC