site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 अमेरिकामा जानाजान कोरोना फैलाउनेलाई आतंकवादको आरोपमा कारबाही गरिने
Sarbottam CementSarbottam Cement

 वाशिङ्टन । अमेरिकी कानुन मन्त्रालयले कुनै व्यक्तिले जानाजान नोभेल कोरोना भाइरसको संक्रमण फैलाएमा आतंकवादको आरोपमा कारबाही गरिने बताएको छ । 

अमेरिकी उपमहान्यायाधीवक्ता जेफरी रोजेनले संघीय कानुन कार्यान्वयन एजेनसी र अमेरिकी न्यायाधीवक्तालई मंगलबार एक सूचना जारी गर्दै भने, "यसलाई 'जैविक एजेन्ट' रुपमा परिभाषित गरेर राष्ट्रको आतंकवदसम्बन्धी प्रावधानको रुपमा चित्रण गर्न सकिन्छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

उनले थपे, "अमेरिकाविरुद्ध कोभिड-१९ लाई हतियार बनाएर धम्की दिने र धम्क्याउने प्रयास गरेको सहन सकिँदैन ।" 

अहिलेको नोभेल कोरोना भाइरसको संक्रमणबाट अमेरिकी नागरिकको अधिकारको रक्षा र सुरक्षित बनाउन कुनै कसर बाँकी नराखिनेसमेत उनले बताए ।  महामारीकाबेला गरिने कुनै पनि ठगी र अपराधिक कृयाकलापविरुद्ध पनि कठोर हुने उनले बताए । - सीएनएन

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC