site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा लकडाउनबाट प्रभावित गरिब र मजदुरका लागि १७ खर्बको राहत प्याकेज घोषणा 
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारत सरकारले १७ खर्ब भारतीय रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ । 

भारतीय वित्तमन्त्री निर्मला सिथारमणले बिहीबार लकडाउनबट प्रभावित गरिब, आप्रवासी मजदुर र विपन्‍न वर्गलाई उक्त राहत प्याकेज घोषणा गरिएको बताइएको हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस राहत प्याकेजको नाम प्रधानमन्त्री गरिब कल्याण स्किम राखिएको छ । अहिलेको कोरोना भाइरसविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरु, महामारी र सरसफाई कर्मचारीलाई प्रतिव्यक्ति ५० लाख बराबरको मेडिकल बिमा गरिने वित्तमन्त्री सिथारमणले जानकारी दिइन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार २१ दिनका लागि राष्ट्रिय लकडाउन घोषणा गरेका थिए । उनले अहिलेको महामारीबाट बच्‍नका लागि सामाजिक दूरी आवश्यक हुनेभन्दै तीन साता लामो लकडाउनको घोषणा गरेका थिए । लकडाउनबाट गरिब र दैनिक मजदुरी गरेर पेट पाल्‍ने वर्ग निकै प्रभावित भएका थिए । - एनआई

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC