site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना प्रभावित व्यवसायले चैत मसान्तसम्म कर्जाको सावाँ ब्याज तिर्नुनपर्ने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कोरोना प्रभावित व्यवसायहरूले चैत मसान्तसम्म कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ ।

बुधबार बसेको वित्तीय क्षेत्र व्यवस्थापन उच्चस्तरीय समितिको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाले चैत मसान्तसम्म सावाँ तथा ब्याज असुली व्यवस्था स्थगन गर्ने भएका हुन् ।

समितिका अनुसार संक्रमणको अवधि एकीन गर्न व्यवहारिक नभएका कारण कोरोना प्रभावित सबै बैंक तथ वित्तीय संस्थाले कोरोना प्रभावित व्यवसायलाई राहत दिने भएका हुन् ।
तस्बिर : सुनील प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  २१:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC