Skip Advt.

कोरोना प्रभावित व्यवसायले चैत मसान्तसम्म कर्जाको सावाँ ब्याज तिर्नुनपर्ने

कोरोना प्रभावित व्यवसायले चैत मसान्तसम्म कर्जाको सावाँ ब्याज तिर्नुनपर्ने

काठमाडौं । कोरोना प्रभावित व्यवसायहरूले चैत मसान्तसम्म कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ ।

बुधबार बसेको वित्तीय क्षेत्र व्यवस्थापन उच्चस्तरीय समितिको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाले चैत मसान्तसम्म सावाँ तथा ब्याज असुली व्यवस्था स्थगन गर्ने भएका हुन् ।

समितिका अनुसार संक्रमणको अवधि एकीन गर्न व्यवहारिक नभएका कारण कोरोना प्रभावित सबै बैंक तथ वित्तीय संस्थाले कोरोना प्रभावित व्यवसायलाई राहत दिने भएका हुन् ।
तस्बिर : सुनील प्रधान/बाह्रखरी

प्रतिकृया दिनुहोस
ad