site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाबाट स्पेनमा २४ घण्टामा ७३८ को मृत्यु, मर्नेको संख्या चीनभन्दा धेरै
Sarbottam CementSarbottam Cement

मड्रिड । स्‍पेनमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनभन्दा बढी पुगेको छ । 

युरोपेली मुलुक स्पेनमा २४ घण्टामा ७३८ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । विश्‍वमा कोरोनाबाट ज्यान गुमाउनेमा इटालीपछि स्पेन रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४३४ पुगेको छ भने चीनमा हालसम्म तीन हजार २८१ को मृत्यु भएको छ । 

हालसम्म कोरोनाबाट सबभन्दा धेरै इटालीमा ६ हजार ८२० को मृत्यु भएको छ । 

Global Ime bank

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ७८५ मात्रै भए पनि संक्रमितहरुको संख्या भने तीव्ररुपमा वृद्धि भइरहेको छ । अमेरिकामा ५५ हजार ८१ संक्रमित छन् भने स्पेनमा ४७ हजार ६१० रहेको वर्ल्ड मिटरले जनाएको छ । 

इटालीमा ६९ हजार १७६ संक्रमित छन् भने चीनमा ८१ हजार २१८ संक्रमित भएका छन् ।  चीनमा ७३ हजार ६५० कोरोना संक्रमितको उपचार गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC