site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
२१ दिनको लकडाउनका कारण एनपीआर र पहिलो चरणको जनगणना स्थगित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार २१ दिन लामो राष्ट्रिय लकडाउन घोषणा गरेसँगै राष्ट्रिय जनसंख्या पञ्‍जीकरण अध्यावधिक गर्ने र सन् २०२१ मा हुने पहिलो चरणको जनगणना स्थगित गरिएको छ । 

राष्ट्रिय जनसंख्या पञ्‍जीकरण र पहिलो चरणको जनगणना सन् २०२१ को सुरुवात अप्रिल १ देखि सेप्टेम्बर ३० सम्‍म गर्ने तय भएको थियो । तर, बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सन् २०२१ को जनगणना दुई चरणमा गर्ने - घरको सूचीकरण र परिवारको सूचीकरण अप्रिलदेखि सेप्टेम्बरसम्म र जनगणना फेब्रुअरी ९ देखि २८ सम्म गरिने जनाइएको छ । 

त्यसैगरी एनपीआरको अध्यावधिक पनि सन् २०२१ को जनगणनाको पहिलो चरणसँगै आसामबाहेकका सबै राज्य र संघीय क्षेत्रहरुमा गरिने बताइएको छ । अधिकारीहरुले जनगणना र राष्ट्रिय पञ्‍जीकरणका लागि गणकहरुले हरेकको घरमा पुग्‍नुपर्ने भएकाले अहिलेको अवस्थामा गर्न नसकिने बताएका थिए । -इकोनमिक टाइम्स
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC