site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना संक्रमण देखिएकाहरु घरबाहिर निस्किए पाँच वर्ष जेल 
Sarbottam CementSarbottam Cement

रोम । युरोपको कोरोना इपिसेन्टरको रुपमा रहेको इटालीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नयाँ नियम र उल्लंघन गर्नेलाई सजायको प्रावधान गरिएको छ । इटालीमा कोरोना संक्रमणको दर निकै तीव्र रुपले वृद्धि भइरहेको छ । 

कोरोना संक्रमण देखिएका र क्‍वारेन्टाइनको नियम उल्लंघन गरेमा जेल सजाय गरिने बताइएको छ । इटाली सरकारले मंगलबार राति यस्ता नयाँ नियम लागु गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

जसमा : 
- कोरोना भाइरस देखिएका व्यक्ति घरबाहिर निस्किए एकदेखि पाँच वर्षसम्मको जेल सजाय तोकिएको छ ।
- क्‍वारेन्टाइनको नियम उल्लंघन गरे ४३० अमेरिकी डलरदेखि तीन हजार २४५ अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।
- भाइरसको संक्रमण फैलिन नियन्त्रण गर्न बनाइएको नियम उल्लंघन गरेर व्यवसाय सञ्‍चान गरेमा पाँचदेखि ३० दिनसम्म बन्द गर्न सकिन्छ । 
- यो नियम जुलाई ३१ सम्म हरेक महिना परिवर्तन गर्न सकिने, थप कडा नियम ल्याउन सकिनेछ ।

इटालीमा हालसम्म ७ हजार कोरोना संक्रमितको मृत्यु भएको छ भने करिब ७० हजार कोरोना संक्रमित देखिएका छन् । - सीएनएन

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC