site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सामाजिक दूरी कायम गराउन ग्राहक गोलाेघेरामा
Sarbottam CementSarbottam Cement

गुजरात । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन लामो लकडाउन घोषणा गरेपछि विभिन्‍न ग्रोसेरी सञ्‍चालकहरुलाई चुनौती थपिएको छ । 

प्रधानमन्त्री मोदीले मंगलबार साँझ भारतीयहरुलाई घरबाहिर ननिस्किन, भिडभाड नगर्न निर्देशन दिएपछि मानिसहरु नजिकको ग्रोसेरीमा धाउन थालेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यहाँ भिडभाड हुने भएकाले ग्रोसेरी सञ्‍चालकहरुलाई कोरोना संक्रमणको जोखिम बढ्‍नसक्ने र सामुदायिक संक्रमण बढ्नसक्न‍े चुनौती थपिएको थियो । 

तर, ग्राहकका लागि सामाजिक दूरी कायम गराउन नयाँ उपाय अपनाइएको छ ।

Global Ime bank

पसलअघि भिड नहोस भन्‍नका लागि केही दूरीमा सानो-सानो गोलोघेराहरु बनाएका छन् । ग्राहकहरुले ती गोलाेघेरामा उभिएर लाइनमा बस्‍नुपर्छ । 

३८ जना कोरोना संक्रमित भेटिएको पश्चिम भारतको गुजरातमा यस्तो तस्बिर देख्‍न सकिन्छ । गुजरातको भवनगर क्षेत्रमा प्रहरीले नै यस्तो घेरा बनाइदिएको हो । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC