site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाविरुद्ध लड्न रोनाल्डोको आर्थिक सहयोग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । युभेन्ट्स तथा पोचुर्गलिस्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न आर्थिक सहयोग गरेका छन् । रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले १ दशमलब ८ मिलियन युरो सहयोग गरेका हुन् । 

“हामी रोनाल्डो र मेन्डिसलाई धन्यवाद दिन्छौं । यस्तो अवस्थामा उनीहरूले सहयोग गरेका छन् । जुन यो समयमा अत्यावश्यक छ,” सान्टो एन्टोनियो अस्पतालका अध्यक्ष पाउलो बोर्बासाले भने । 

रोनाल्डोले पोर्चुगलको पोर्टो सान्टो एन्टोनियो अस्पताल र लिस्बनको सान्टा मारिया अस्पतालका लागि यो सहयोग गरेका हुन् । कोरोना भइरसले हाल पोर्चुगलमा पनि ठूलो रूप लिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC