site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 भारतमा लकडाउनका बेला के-के खुल्छन् ? 
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयास स्वरुप भारतमा तीन साताका लागि लकडाउन घोषणा गरिएको छ । मंगलबार मध्यरातिदेखि सुरु भएको लकडाउनमा मानिसहरुले आफूलाई आवश्यक उपभोग्य सामानहरु किनमेल गर्नेको पीडादायी भीड विभिन्‍न बजारहरुमा लागेको थियो । 

सुपरमार्केट, फार्मेसीहरु र अन्य आवश्यक उपभोग्य वस्तु पाइने पसलहरुमा मध्यरातिसम्म मानिसहरुको भीड लागेको थियो । 

मंगलबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि भारतमा पूर्ण लकडाउनको घोषणा गरेका थिए । यस लकडाउनको अवधिभर के-के खुल्छन् भनेर मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जसअन्तर्गत : 

- खाना, फलफूल, दाल, तरकारीलगायतका उपभोग्य सामानका पसलहरु खुला रहनेछन् । यद्पि विभिन्‍न जिल्लाका अधिकारीहरुले यसलाई घरमै डेलिभरि गर्ने व्यवस्था मिलाउन प्रेरित गरिएकोप छ । 

Global Ime bank

- बैंक, बिमा कार्यालयहरु र एटीएम

- छापा र विद्युतीय सञ्‍चामाध्यम

- पेट्रोल पम्प

ती पसलहरु कुन-कुन दिन कुन समयमा खुल्‍ने भन्‍ने विषयमा विभिन्‍न जिल्लाका अधिकारीहरुले नियम बनाएर लागु गराउने बताइएको छ । 

भारतमा हालसम्म कोरोना संक्रमणबाट ५०० भन्दा बढी संक्रमित भएका छन् भने १० जनाको मृत्यु भइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC