site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बंगलादेशको सीमामा भारतीय विद्यार्थी अलपत्र
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतले आज देशभर राष्ट्रिय लकडाउन घोषणा गरेको छ । जसको असर सीमापार मुलुकबाट भारत भित्रिने भारतीयहरुलाई परेको छ । 

बंगलादेशबाट भारत आउन लागेका करिब एक सय चिकित्सा विद्यार्थीहरु बंगलादेश-भारत सीमामा अलपत्र परेका छन् । उनीहरुलाई भारत प्रवेश गर्न दिइएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

बेनापोल सुख्खा बन्दरगाहका उपनिर्देशक मोहम्मद ममुन कबिर तारफ्देरले बीबीसीलाई भने, "बंगलादेशले विद्यार्थीलाई त्यहाँबाट जान आदेश गरेको छ । तर, भारतीय अधिकारीहरु उनीहरुलाई प्रवेश गर्न दिएका छैनन् ।" 

कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयासस्वरुप बंगलादेशका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिसकेको छ । 

Global Ime bank

सीमामा अलपत्र परेका करिब सय विद्यार्थी भारत प्रशासित काश्मीरका रहेको ममुनले जानकारी दिए ।

उनले भने, "यहाँ अलपत्र परेका सबैसँग भारतीय पासपोर्ट छ, वैधानिक भिसा छ । त्यसकारण यस्तो अवस्थामा के गर्ने भन्‍ने हामी अन्योल छौं ।" - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC