site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘प्रेम गीत–३’ सरकारलाई सहयोग गर्न तयार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’ युनिटले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारलाई सहयोग गर्न तयार रहेको जनाएको छ । चलचित्रका निर्माता सन्तोष सेनसहितको निर्माण युनिटले कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा माक्स वितरण गर्दै सरकारलाई सहयोग गर्न तयार रहेको जनाएको हो ।  

“जिम्मेवार नागरिकको नाताले आज हामीले कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा ११ हजार नागरिकलाई मास्क वितरण गरेका छौं । यो मुस्किल परिस्थितिमा म लगायत हाम्रो चलचित्रको सम्पूर्ण टिम कुनै पनि बेला  सरकारलाई आवश्यक पर्छ भने जुनसुकै बेला सहयोग गर्न तयार छौं”, निर्माता तथा निर्देशक सन्तोष सेन भन्छन्, “कोरोनाको संक्रमण नफैलियोस् भन्ने कुरामा सचेत र सजग बनौं र अरुलाई पनि सजग राखौं ।”

सेनले समयसमयमा साबुन पानीले मिची मिचिमिची हात धुन, सेनिटाइजरको प्रयोग गर्न, सकेसम्म भीडभाडमा नजान र शंका लागे नजिकको स्वास्थ्य केन्द्रमा जान सुझाव दिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC