site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महामारीमा रजनीकान्तको ५० लाख सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कोरोनाको चपेटामा परिरहेका आफ्ना जनताको सहयोगमा विश्वका सबै मुलुक कोष बनाएर अघिबढिरहेका छन् । आआफ्नो क्षेत्रका मानिसको सहयोगमा जुट्ने मध्येमा दक्षिण भारतका चर्चित कलाकार रजनीकान्त पनि परेका छन् । विशेषतः मनोरञ्जन क्षेत्रमा काम गर्ने मजदुरहरूका लागि उनले भारु ५० लाख सहयोग प्रदान गरेका छन् । फिल्म इम्प्लाइज फेडरेसन अफ साउथ इन्डिया युनियनका कामदारहरूका लािग उनले यो सहयोग प्रदान गरेका हुन् ।

अहिले चलचित्र निर्माणदेखि हरेक काम ठप्प भइरहेकाले यस क्षेत्रमा ज्यालादारीको हिसाबमा काम गर्ने मजदुरहरू निकै मारमा परिरहेका छन् । यस कुरालाई मध्यनजर गर्दै युनियनले उनीहरूलाई राहत वितरण गर्ने निर्णय लिएको हो ।
रजनीकान्तका साथै बलिउडका कलाकार रोनम कपुर, जावेद अख्तर, मधुर भण्डाकर, सन्जय गुप्ता, विवेक अग्निहोत्री लगायतले पनि सहयोग गरेका छन् । (नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  २०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC