site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मेलिना र वेदुको ‘डोली पियारी’ (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायिका मेलिना राई र गायक वेदु सारु मगरले स्वरको नेपाली लोकपप गीत ‘डोली पियारी’को भिडियो सार्वजनिक भएको छ ।

रमेश घिमिरेको शब्द रचना रहेको गीतमा गायक वेदुकै संगीत छ । गीतमा ‘आलुजस्तै मल्टीच्वाइस प्रेम’को आह्वान गरिएको छ । गीतको भिडियोलाई प्रिन्सपन कार्कीले निर्देशन गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भिडियोमा रमेश घिमिरे, दिना घिमिरे, सागर कार्की र विपना थापाको अभिनय छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC