site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाबाट भारतको मुम्बईमा थप एकजनाको मृत्यु, संक्रमितको संख्या ५११ 
Ghorahi CementGhorahi Cement

मुम्बइ । भारतको मुम्बइमा नोभेल कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । मुम्बइका सरकारी अधिकारीका अनुसार मंगलबारसम्म सहरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

संयुक्त अरब इमिरेट्सबाट फर्किएका ६५ वर्षीय ती व्यक्तिलाई खोकी लाग्‍ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएको ब्रिहानमुम्बइ म्युनिसिपल कर्पोरेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Agni Group

उनलाई कोरोनाको संक्रमण हुनुअघि नै उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ । उनलाई मुम्बइको कस्तुरबा अस्पतालमा मार्च २० मा उपचारका लागि भर्ना गरिएको थियो । उनको सोमबार मध्यराति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । 

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ५११ पुगेको छ भने १० जनाको मृत्यु भएको छ । - इकोनमिक टाइम्स

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC