site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
क्‍वारेन्टाइनबाटै मनोरञ्जन !
Sarbottam CementSarbottam Cement

काठमाडौं । विगत सात दिनदेखि भैंसेपाटीस्थित होमस्टेको एक घरमा क्‍वारेन्टाइनमा बसिरहेका गायक दीपक वज्रचार्य र उनको रिदम ब्यान्डले त्यहींबाटै दर्शकलाई मनोरञ्जन दिन थालेका छन् ।

दीपकको अफिसियल फेसबुक पेजबाट ब्यान्डले लाइभ प्रस्तुति दिन थालेका हुन् । सोमबारदेखि सुरु गरेको भर्चुअल लाइभ प्रस्तुति आज पनि चल्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

दीपकले फेसबुक पेजमार्फत मंगलबार ३ बजे आफ्नो ब्यान्ड लाइभ आउने जानकारी दिएका थिए । उनले लेखेका छन्, “यो गाह्रो परिस्थितिमा हामी सबै सकारात्मक बनौं, आफ्नो मान्छेसँगै बसौं र खुसी बसी आफ्नो र परिवारको ख्याल राखौँ ।” 

फेसबुक लाइभमा गीत गाउने मात्रै भन्दा पनि एक-अर्कासँग कुराकानी पनि गर्ने उद्देश्यसँगै यस्तो अवस्थामा पनि नआतिई मनलाई केही छिन भएपनि मनोरञ्जन दिने प्रयत्न गरिरहेको दीपकले बताए ।

Global Ime bank

उनले लकडाउनमा परिचालित सबै सेना तथा प्रहरीलाई धन्यवाद पनि दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC