site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
इन्डोनेसियामा एकैदिन १०७ संक्रमित, ७ जनाको मृत्यु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जाकर्ता । इन्डोनेसियामा एकै दिन १०७ जना नयाँ संक्रमित फेला परेका छन् भने ७ जनाको मृत्यु भएको छ । यो इन्डोनेसियामा अहिलेसम्मकै ठूलो संख्याको वृद्धि हो । 

दक्षिणपूर्वी मुलुक इन्डोनेसियामा हालसम्म ६८६ संक्रमित र ५५ जनाको मृत्यु भएको इन्डोनेसियाका स्वास्थ्य मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । 

इन्डोनेसियामा हालसम्म ३० जनाको उपचारपछि घर फर्काइएको बताइएको छ । - रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC