site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भरतपुर विशेष अस्पतालले भन्यो– मृत्यु भएका युवकको रिपोर्ट आएको छैन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालले मृत्यु भएका युवकलाई कोरोना पुष्टि नभएको स्पष्ट पारेको छ ।

अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जारी गरेको जानकारीपत्रमा भनिएको छ–यस भरतपुर कोरोना विशेष अस्पतालमा मिति २०७६ चैत ९ गते वीरगन्ज २२ जगन्नाथपुर निवासी ३० वर्षका सन्तोष यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भई चितवन मेडिकल कलेजबाट रिफर भई कोभिड १९ को आशंकामा आउनुभएको थियो । राति १० बजे भर्ना गरिएको उत्तः बिरामीको स्वाब १० गते नै काठमाडौं पठाइएको छ । १० गते दिउँसोतिरबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको थियो । समस्या बढ्दै गई सुधार नहुँदा आज चैत ११ गते बिहान ९ः३० बजे मृत घोषणा गरिएको छ । स्वाबको रिपोर्ट आउन बाँकी छ । मृत शरीरलाई सुरक्षित साथ रिपोर्ट नआउन्जेल आइसोलेसनमा राखिएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC