site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा लकडाउन अवज्ञा गर्ने १० जना नियन्त्रणमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । सरकारको निर्णयको अवज्ञा गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहानैदेखि लकडाउनको अवज्ञा गर्दै मानिसहरू अत्यावश्यक कामबाहेक नै घरबाट बाहिर निस्किएपछि प्रहरीले यस्तो कदम चालेको हो । नियन्त्रणमा लिइएका केहीलाई सम्झाई बुझाई पठाइएको र केहीलाई जरिवानाका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङले जानकारी दिए ।

चितवनमा अवज्ञाको गर्ने क्रम बढेपछि जिल्लाका मुख्य क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मी तैनाथ गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले मंगलबार बिहान ६ बजेदेखि लकडाउन गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC