site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना संक्रमितको मृत्यु हुने जोखिम कति हुन्छ ?
Sarbottam CementSarbottam Cement

लन्डन । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको छ । हालसम्म १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने तीन लाख ८१ हजार संक्रमित भएका छन् । तर, विश्वभर एक लाख संक्रमितलाई उपचारपछि घर पठाइएको छ । 

यसको मृत्युको जोखिम कति हुन्छ अथवा मृत्युदर कति छ भनेर यकिन भन्‍न सकिएको छैन । विश्व स्वास्थ्य संगठनले कुल संक्रमित ३.४ प्रतिशत मानिसहरुको मृत्यु हुने बताएको छ  । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, वैज्ञानिकहरुले भने मृत्युदर निकै कम रहेको बताएका छन् । केही संक्रमितहरुमा देखिएका कोरोनाका लक्षण सामान्य भएको र केहीमा पहिचना नभएकोले मृत्युदर कम रहेको वैज्ञानिहरुको तर्क छ ।

कुन उमेरका मानिसलाई कोरोनाको जोखिम बढी हुन्छ ? 

कोरोना संक्रमितको मृत्यु जोखिम विभिन्‍न कारण फरक-फरक हुनेसक्ने उनीहरुको तर्क छ । उमेर समूह, लिंग, संक्रमित हुनुभन्दा अघिको अवस्था, खानपान, स्वास्थ्य प्रणाली र उपचारमा भर पर्दछ ।

Global Ime bank

हामीसँग उपलब्ध प्रमाणका आधारमा भन्दा केही समूहका मानिसहरुको मृत्युदर उच्च हुन्छ । जसमा वृद्धवृद्धा, अस्वस्थ व्यक्ति र सम्भवत: पुरुष बढी जोखिममा हुन्छन् । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC