site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ताराखोला गाउँपालिकाका कर्मचारीले तलबको १० प्रतिशत रकम कोरोना नियन्त्रण कोषमा योगदान गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन् । गाउँपालिकाका कर्मचारीले एक महिनाको तलबको १० प्रतिशत रकम  कोषमा सहयोग गर्ने योजना अधिकृत जित सुनारले जानकारी दिए ।

“देशमा आएको सङ्कटको घडीमा सबैले आआफ्नो तरिकाबाट सहयोग गर्न आवश्यक छ,” सुनारले भने, “सबैले सहयोग गर्दा नेपालको अहिलेको अवस्था समाधान हुन सक्छ ।” गाउँपालिकामा कार्यरत ३५  कर्मचारीले तलबबाट १० प्रतिशतको हुन आउने १ लाख १५ हजार  कोषमा जाने सुनारले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC