site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किराना पसल बन्द गराउँदैछ प्रहरी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रहरीले राजधानीका खाद्यान्न स्टोरहरु बन्द गराएको छ ।

राजधानीको चन्द्रागिरी नगरपालिका, राधाकृष्ण टोलमा रहेको एउटा किराना पसलमा प्रहरी आएर बन्द गर्न लगाएको हो ।

Agni Group

बाह्रखरीकर्मी उक्त पसमा पुग्दा उपभोक्तको घुइँचो थियो । त्यहाँ पुगेका सबैजना केही दिनका लागि जोहो गर्न लागेका देखिन्थे ।

तर, प्रहरी आएपछि उनीहरुमध्ये केही रित्तो हात फर्कनुपर्यो ।

Global Ime bank

सरकारले अनावश्यक जोहो नगर्न आग्रह गरिरहँदा सरकारी निकाय भने पसल बन्द गराउँदै हिँडेको छ ।

यसैबीच कलंकी लाम्पाटीमा पनि प्रहरीले खुला पसलहरु बन्द गराउँदै हिँडेको सूचना टेलिफोनमार्फत् प्राप्त भएको छ ।

तस्बिर : गुगलबाट 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC