site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा कोरोना संक्रमितको संख्या ४१५ पुग्यो 
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतका नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमितको संख्या ४१५ पुगेको छ । 

भारतको स्वास्थ्य मन्त्रालयका उपसचिव लाल अग्रवालले सोमबार पत्रकार सम्मेलन गरेर कोरोनाबाट ७ जनाको मृत्यु र ४१५ जना संक्रमित भएको जानकारी गराएका हुन् । उनले भने, "हालसम्म ४१५ जना भारतभर कोरोनाको संक्रमण देखिएको छ । जसमा ७ जनाको मृत्यु भएको छ भने २३ बिरामीलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।" 

Prabhu Bank
Agni Group
NIC Asia

भारतका १९ राज्य तथा संघीय भू-भागहरुमा पूर्ण लकडाउन घोषणा गरिएकोसमेत जानकारी दिएका छन् । 

त्यसैगरी भारतको काउन्सिल अफ मेडिकल रिसर्चमा १२ ल्याबरेटोरी ल्याब दर्ता भएर काम थालिएकोसमेत जनाएको छ । यी १२ ल्याबले देशभरका १५ हजार नमुना संकलन केन्द्रबाट नमुना संकलन गरेर परीक्षण थाल्ने बताइएको छ । 

Global Ime bank

आइतबार ३६० जनाका कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । -एएनआई 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC