site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 आजको राशिफल : वृष उत्तम, कन्या अत्युत्तम 
Sarbottam CementSarbottam Cement

२०७६, चैत्र ११ गते मंगलबार 

मेष : दिन प्रतिकूल रहनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ । अरूबाट सहयोगको आशा छैन । खर्चमा वृद्धि हुनेछ । 

वृष : दिन उत्तम रहनेछ । सामाजिक नेतृत्व वहन गरिनेछ । आयआर्जन बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन अनुकूल रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । जागिरको अवसर मिल्नेछ  उत्कृष्ट मान सम्मान पाइनेछ । 

कर्कट : दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि घट्नेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ  कडा प्रतिस्पर्धा गरिनेछ । 

Global Ime bank

सिंह : दिन प्रतिकूल रहनेछ । टाढाको समाचारले मन खिन्न हुनसक्नेछ । कामप्रति सावधानीको महसुस हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

कन्या : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काममा सफलता मिल्नेछ । 

तुला : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । मावली पक्ष सहयोगी रहनेछ । 

वृश्चिक : दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्नेछ । स्वास्थ्यप्रति सावधान रहनु बेस हुनेछ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ । 

धनु : दिन नितान्त प्रतिकूल रहनेछ । मन डराउनसक्नेछ । आँटेको काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु बेस हुनेछ । 

मकर : दिन उत्तम रहनेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । कामको उचित मूल्याङ्गन हुनेछ । यश, कीर्ति मिल्नेछ । सामाजिक कार्यक्रममा सहभागी भइनेछ । 

कुम्भ : दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशक्तिमा ह्रास आउनसक्छ । खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । 

मीन : दिन भाग्यवर्धक रहनेछ । महत्वपूर्ण काम गरिनेछ । उच्चस्तरीय कार्यक्रम तर्जुमा हुनेछ । पढाइ लेखाइ हुनेछ । 
    

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC