site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मङ्गलबारदेखि जनकपुरधाम बजार बन्द
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

जनकपुरधाम । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी भोलि (मङ्गलबार) देखि जनकपुरधाम बजार बन्द हुने भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष जितेन्द्रप्रसाद साहका अनुसार कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरी सङ्घद्वारा सो निर्णय गरिएको हो ।

मङ्गलबारदेखि चैत १६ गते आइतबारसम्म बजार बन्द रहने जनाइएको छ । सङ्घको निर्णयमनुसार सो अवधिमा अति आवश्यक वस्तुका पसल खोलिए पनि अन्य पसल पूर्णरूपले बन्द रहने छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  २३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC