site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा पांँच हजार थान मास्क र अवैध औषधि बरामद 
Sarbottam CementSarbottam Cement

चितवन । चितवनमा लुकाइ राखेको मास्क र अवैध औषधि बरामद गरेको गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले गोप्य सूचनाका आधारमा उक्त परिमाणको मास्क र अवैध औषधि बरामद गरेको हो । 

भरतपुरका दुई औषधि पसलमा आइतवार साँझ गरिएको अनुगमनका क्रममा ५ हजार थान मास्क, अवैध औषधिसहित एकजना पक्राउ परेको कार्यालयले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भरतपुरको चौविसकोठीमा रहेको मिराकल फर्माले दुई कार्टुन मास्क लुकाएर राखेको अवस्थामा फेला परेको थियो । महँगोमा बेच्ने गरिएको सूचनाका आधारमा प्रशासनले छापा मार्दा उक्त मास्क फेला पारेको प्रहरीले जनाएको छ । फर्माका सञ्चालक रामकृष्ण कँडेल भने हालसम्म पक्राउ परेका छैनन् ।

यस्तै भरतपुरको एक पोलिक्लिनिकमा अवैध औषधि बिक्री वितरण गरेको भेटिएको छ । औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि विक्री गरेको खुलेको हो । सो पोलिक्लिनिकका सञ्चालक सत्कार ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC