site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 कांग्रेस नेता हेमराज ओझाद्वारा मास्क वितरण
Ghorahi CementGhorahi Cement

कञ्‍चनपुर । नेपाली कांग्रेसका नेता हेमराज ओझाले नोभेल कोरोना भाइरसको संक्रमणको जोखिम बढिरहेका बेला मास्क वितरण गरेका छन् । 

नेपाली कांग्रेसका कञ्‍चनपुर महासमिति सदस्यसमेत रहेका समाजसेवी हेमराज ओझाले कृष्णपुर नगरपालिकाका विभिन्‍न वडामा सोमबार दिउँसो मास्क वितरण गरेका हुन् । उनले मास्कसँगै कोरोना भाइरसबाट बच्‍ने सचेतनासम्बन्धी पर्चाहरुसमेत वितरण गरिएको थियो । 

उनले साबुन पानीले हात धुने तरिकाहरु सिकाउनुका साथै सार्वजनिक स्थलमा पानीको व्यवस्थापन गर्न बाल्टीसमेत उपलब्ध गराएका थिए ।

Agni Group

ओझाले विभिन्‍न संकटका समयमा स्थानीयलाई आवश्यकता अनुसारको सहयोग गर्दै आएका छन् । उनले यस कोरोना संक्रमणको अवस्थामा र अन्य विपतको अवस्थामा कसैलाई समस्या भएमा आफ्नो सम्पर्क नम्बर ९८५८४२१९९० मा सम्पर्क गर्नसमेत आग्रह गरेका छन् । 

कृष्णपुर नगरपालिकाका मेयरका उमेदवारसमेत रहेका ओझाले आफू नगरवासीका लागि जतिखेर पनि सहयोग गर्न तयार रहेको बताएका हुन् ।

Global Ime bank

 
Image may contain: 1 person, standing, child and outdoor

Image may contain: 1 person, outdoor

Image may contain: 2 people, people standing and outdoorImage may contain: 2 people, people standing, child and outdoor

Image may contain: 2 people, people standing and outdoor

Image may contain: 2 people, people standing and outdoor

Image may contain: 1 person, standing, tree, sky, outdoor and nature

Image may contain: 1 person, standing, sky and outdoor

No photo description available.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC