site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना संक्रमित युवती आएको जहाजका सबै यात्रु खोज्न सरकारको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य अपातकालीन तथा विपत् व्यवस्थापन एकाइले कोरोना भाइरस संक्रमित महिला आएको जहाजका अन्य यात्रुको खोजी गरी तत्काल परीक्षणको दायरामा ल्याउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई निर्देशन दिएको छ ।

एकाइले सोमबार जहाजका यात्रुसहित संक्रमित देखिएको महिला यात्रुको परिवारका सदस्यहरु अन्य सम्पर्कमा आएकाहरुको समेत परीक्षण गर्न र प्रोटोकल अनुसार क्वारेन्टाइनलगायत विषयमा कन्ट्याक ट्रेसिङ गरी २४ घण्टाभित्र विवरण उपलव्ध गराउन निर्देशन दिइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फ्रान्सबाट कतार हुँदै गत ४ चैतमा नेपाल आएकी एक नेपाली १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि एकाइले निर्देशन दिएको हो । ती महिलाको नमुना परीक्षणको रिपोर्ट पोजेटिभ देखियो थियो । अहिले ती महिलाको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलनमा भइरहेको पनि अस्पतालले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC