site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भिडभाडसहितको पत्रकार सम्मेलन नगर्न सरकारलाई महासंघको आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकार र सम्बन्धित पक्षले कुनै पनि समाचार वा सूचना प्रवाह गर्न भिडभाडसहितको पत्रकार सम्मेलन नगरी आधिकारिक सामाजिक सञ्जाल, सञ्‍चारमाध्यम वा प्रेस विज्ञाप्तिको माध्यमबाट गर्न महासंघ आग्रह गरेको छ ।  

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमार्फत भनिएको छ, "पत्रकार सम्मेलन गर्नै परे पूर्वसतर्कताका सम्पूर्ण उपायहरु अवलम्बन गर्न आग्रह गर्दछ । साथै, महासंघ पत्रकार र सञ्‍चारमाध्यमले पनि आफूलाई पूर्ण सुरक्षित राख्दै आधिकारिक रुपमा पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्न आग्रह गर्दछ । भ्रमपूर्ण र अफवाह फैलने कुनै पनि सामग्री संप्रेषण नगर्न महासंघ आग्रह गर्दछ ।"           

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको र नेपालमा समेत कोरोना भाइरसको संक्रमित पुष्टि भएको सन्दर्भमा समाचार संकलन र सम्प्रेषणको गहन दायित्व बोकेका पत्रकारहरूलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यार्कषण भएको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC