site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कतारबाट नेपालीको प्रश्न– नेपाल जान सकिन्छ कि सकिँदैन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणको जोखिममा परेका कतारमा रहेका नेपालीले नेपाल जान सकिने या नसकिनेलगायतका थुप्रै प्रश्न दूतावाससामू राखेका छन् ।

कतारस्थित नेपाली राजदूतावासले बारम्बार सोधिने प्रश्न तथा उत्तरहरु तयार पारेर सामाजिक सञ्जालमार्फत नेपालीहरुमा पुर्‍याउने प्रयास गरेको छ ।

सबैभन्दा बढी त्यहाँ रहेका नेपालीको प्रश्न कतारबाट नेपाल जान सकिन्छ कि सकिँदैन भन्ने रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसको जवाफमा दूतावासले भनेको छ–नेपाल सरकारको निर्णयाअनुसार २० मार्च २०२० को मध्यरातदेखि १२ अप्रिल २०२० सम्म कतार र कतार ट्रान्जिट भएर आउने सम्पूर्ण यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको र २२ मार्च २०२० देखि ३१ मार्च २०२० सम्म सम्पूर्ण हवाइ उडानहरु बन्द गरेकाले हाललाई तपाईँ नेपाल फर्कन सक्नुहुन्न ।”

यस्तो छ दूतावासमा आएका प्रश्न र त्यसको जवाफ 

Global Ime bank

 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC