site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
चितवन पनि ‘लकडाउन’
Sarbottam CementSarbottam Cement

चितवन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ ।

सरकारले सोमबारदेखि लामो दूरीको सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनहरूलाई चितवन प्रवेशमा रोक लगाइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

चितवन प्रवेश गर्ने मुख्य नाकाहरूमा प्रहरी तैनाथ गरी बाहिरी जिल्लाबाट आएका यात्रुवाहक बसहरूलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए । 

चितवन प्रवेश गर्ने मुख्य नाकाहरू लोथर, पुलचोक, मुग्लिङ र मौवा खोलामा चेकप्वाइन्ट राखेर अन्य जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो । निजी सवारीसाधन र मालवाहक साधनहरू भने सञ्चालन गर्न दिइएको छ । त्यस्तै चितवनबाट बाहिरी जिल्लाका लागि छुट्ने लामो दूरीको सार्वजनिक सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC