site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
किन हेलचेक्र्याइँ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दो छ । नेपालमा पनि यसको सन्त्रासले विद्यालय, बजार प्रायः ठप्पको अवस्था छ । 

तर, विद्यार्थी सुरक्षित होऊन् भनेर विद्यालय बिदा दिइए पनि केही अभिभावकहरूले बिदा भन्दै सार्वजनिक स्थलमा घुमाइरहेको देख्न सकिन्छ । सरकारले नै ‘सेल्फ क्वारेन्टाइन’ बस्न सर्वसाधारणलाई आग्रह गरे पनि केही अभिभावकले अटेर गरी आफ्ना बालबालिकामाथि जोखिम उठाइरहेका छन् । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा पनि केही अभिभावक त्यहाँ रहेका परेवासँग आफ्ना बालबालिकालाई खेलाउन ल्याएको देखियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बजार, पसल सबै बन्द हुँदा पनि यसरी बालबालिकालाई जोखिममा मोल्नु उनीहरूको स्वास्थ्यका लागि कदापि उचित होइन् । तसर्थ घरमै सुरक्षित बसुन् भन्ने हेतुले सरकारले बिदा दिएकोमा यसलाई घुम्ने र रमाइलो गर्ने भन्दा पनि स्वास्थ्य रक्षाका लागि हो भनेर आमसर्वसाधारणले बुझ्नु आवश्यक छ । तसर्थ यस्तो अवस्थामा भीडमा होइन कि घरमै सुरक्षित बस्नु वाञ्छिनीय देखिन्छ । वसन्तपुर परिसरमा आफ्ना बालबालिकासँग असुरक्षित तवरले परेवामाझ खेलिरहेका अभिभावकका केही तस्बिर यस्ता । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC