site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
साउदी अरेबियामा कर्फ्यु जारी, यूएईका सम्पूर्ण उडानहरु रद्द
Sarbottam CementSarbottam Cement

रियाद । साउदी अरेबियामा कोरोना भाइरस नियन्त्रणको पहलस्वरुप कर्फ्यु जारी गरिएको छ । त्यसैगरी संयुक्त अरब इमिरेट्‍समा सम्पूर्ण उडानहरु रद्द गरिएका छन् । 

युएईले दुई साताका लागि सम्पूर्ण उडानहरु बन्द गरिएका छन् । युएई सरकारले सम्पूर्ण नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । त्यसैगरी सम्पूर्ण मल तथा बजारहरु आगामी ४८ घण्टापछिदेखि बन्द गरिने घोषणा गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी सिरियामा कोरोनाको पहिलो संक्रमित भेटिएको जनाइएको छ । बहराइनमा दोस्रो संक्रमित व्यक्तिको मृत्यु भइसकेको छ । अफगानिस्तानमा पनि संक्रमित एकजनाको मृत्यु भएको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजारभन्दा बढी देखिएको छ भने करिब १५ हजार संक्रमितको मृत्यु भएको छ । - अलजजिरा

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC