site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरीनै हिरा लुट्न काठमाडौंबाट मकवानपुर पुगे ! तीनजना पक्राउ
Ghorahi CementGhorahi Cement

काठमाडौं । लुटपाटमा संग्लन रहेको आरोपमा काठमाडौंबाट मकवानपुर पुगेका तीनजना प्रहरी पक्राउ परेका छन् । 

मकवानपुरको पालुङबाट १ जना असई र २ जना प्रहरी जवान लुटपाट गर्न गएको समयमा पक्राउ परेका हुन् ।  उनीहरु महानगरीय प्रहरी वृत दरबारमार्ग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए ।

Agni Group

पक्राउ पर्नेमा असई सुरेन बस्याल, जवान हेमकान्त मगर र  वीरबहादुर बस्नेत छन् ।  महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले उनीहरु पक्राउ परेको पुष्टि गरे । 

पक्राउ परेका तीनैजना निलम्बनमा परेको र उनीहरुमाथि हदैसम्मको कारवाही गरिने उनले बताए ।  उनका अनुसार ड्युटी समयपछि उनीहरु लुटपाटका लागि मकवानपुर पुगेको खुलेको छ । 

Global Ime bank

पोखरेलले भने,“बर्दीको आडमा अपराधमा संग्लनलाई हदैसम्मको कारवाही हुन्छ । अनुसन्धान गरिरहेका छौं ।”  उनीहरु हिरा लुट्नका लागि मकवानपुर पुगेको बताइएको छ ।    

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC