काठमाडाैं । पोखराको फेवातालमा शव तैरिएको अवस्थामा फेला परेको छ। प्रहरी भर्खरै घटना स्थलमा पुगेको छ। माछा मार्न जानेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com