site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले पठाए किमलाई पत्र
Sarbottam CementSarbottam Cement

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङलाई निजी रुपमा पत्र लेख्दै सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न अपिल गरेका छन् । उनले विश्वले यतिखेर ठूलो महामारीविरुद्ध युद्ध गरिरहेकाले यो लडाईंमा सहयोग गर्न उनलाई अनुरोधसमेत गरेका छन् । यो कुराको पुष्टि किमकी बहिनीले आइतबार गरेकी छन् । 

राष्ट्रपति ट्रम्पले यो पत्र यस्तो समयमा पठाएका छन्, जब उत्तर कोरियाली सप्ताहन्तमा सामरिक हतियार परीक्षण गरेको थियो । विश्वजगत् नै कोरोनाविरुद्धको लडाईं लडिरहेका बखत उसको हतियार परीक्षणलाई लिएर सर्वत्र आलोचना भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरियन सेन्ट्रल न्युज एजेन्सीले किमकी बहिनी र सत्तारुढ पार्टीका वरिष्ठ अधिकारी किम यो जोङलाई उद्धृत गर्दै ट्रम्पको पत्रको सराहना गरिएको छ । दुई देशबीच सम्बन्ध सुमधुर बन्न खोज्दै र बिग्रँदै आइरहेको समयमा पत्रका कारण ट्रम्प–किम सम्बन्ध सुध्रिने अपेक्षासमेत गरिएको छ ।

दुई देशबीच सम्बन्ध सुधार हुनुका साथै कोरोनाविरुद्ध सहयोग गर्न पनि अमेरिका तयार रहेको मनसाय पत्रमा रहेको बताइएको छ । पत्रबारे आइतबार साँझसम्म पनि ह्वाइट हाउसले केही बोलेको छैन । एपी
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC